गरिमा क्यापिटलद्वारा एएमएल/सीएफटी सम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न

गरिमा क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरूका लागि सम्पत्ति शुद्धीकरण निवारण (Anti-Money Laundering – AML) तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (Combating the Financing of Terrorism – CFT) सम्बन्धी एकदिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम एएमएल नेपाल प्रा.लि. को सहजीकरणमा २०८३ साल जेठ ८ गते (२२ मे २०२६) शुक्रबार काठमाडौंको नक्सालस्थित लिसारा […]