विद्यार्थीले बनाए ‘पाले भाइ’देखि रोबोटिक्स कार !

७ वैसाख, खोटाङ । खोटाङमा आयोजना गरिएको ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान-गणित प्रदर्शनी’ स्थलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकास्थित जालपा आविका विद्यार्थीलाई ‘पाले भाइ’ नाम दिइएको सेमी-अटोमेटिक रोबोर्टको बारेमा जानकारी दिन भ्याइनभ्याइ थियो । दिक्तेल रुपाकोट मझुवागढी …