सेयर ब्रोकरलाई पनि कारबाही भए लगानीकर्ताको सेयर के हुन्छ?

सञ्चालक समितिले ब्रोकर नम्बर ५५ भृकुटी सेक्युरिटिजलाई कारबाही गरेको खबर बजारमा फैलिए पनि धितोपत्र बोर्डले यसबारे कुनै जानकारी सार्वजनिक गरेको छैन।