पिंगलास्थानमा चल्यो गोली, दुई भारतीय पक्राउ

२४ चैत, काठमाडौं  । काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट लागूऔषध कारोबारको आशंकामा दुुई भारतीय नागरिक पक्राउ परेका छन् । मध्यराति लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू लागुऔषध कारोबारमा संलग्न …