‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको रुखमुनि केही बालबालिका प्लास्टिकका म्याट र बोरामा बसिरहेका छन् । रुखमा एउटा बोर्ड झुण्ड्याइएको छ, जसमा लेखिएको छ- ‘श्री पिपलबोटे खुला विद्यालय ।’ यो कुनै सरकारी विद्यालय होइन, न त कुनै महँगो कोचिङ सेन्टर नै । तर, यहाँ हरेक बिहान ७ बजे नर्सरीदेखि कक्षा ७ […]