अख्तियारले किन रञ्जितालाई थुनामै राख्नुपर्ने माग गरेको हो ?

१७ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामा राख्नुपर्ने मागसहित आइतबार सर्वोच्च अदालत गयो । उसले श्रेष्ठलाई धरौटीमा छाड्ने विशेष अदालतको आदेश बदर हुनुपर्ने माग राखेको हो । पोखराको लिचीबारी जग्गा घुस …