मधेश जाग्दा सिंगो देश जाग्छ, अब उत्तेजना होइन सुशासनको संकल्प गरौं: विश्वप्रकाश

समाचारकोनेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेस समयको माग अनुसार आफूलाई बदल्दै नयाँ ऊर्जाका साथ जनताको माझमा आएको बताएका छन्।सारांश