राष्ट्रिय वाणिज्य बैँकद्वारा स्मार्ट मनि टक्स कार्यक्रम सम्पन्न

राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले ग्लोवल मनि विक २०२६ का अवसरमा शुक्रबार स्मार्ट मनि टक्स् कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं नयाँ बानेश्वरमा अवस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बोल्दै बैँकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले वित्तीय साक्षरता स्कुल तह देखी नै आवश्यक रहेको बताए । उनले पैसाको उचित व्यवस्थापन र व्यवस्थित प्रयोगका लागि […]