अमेरिकामा अब एआई फोर्स बन्नेछ, एआई उद्योगलाई नियमन होइन, प्रवर्द्धन गर्छौं : ट्रम्प

४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स उद्योगको विकास र निगरानीका लागि नयाँ 'एआई जार' (प्रमुख सल्लाहकार) नियुक्त गर्ने र एआई फोर्स गठन गर्ने घोषणा गरेका छन्। शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ …