काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वनिगः क्याम्पसबाट उच्च शिक्षाका कार्यक्रम सञ्चालनबाट स्वनिगः विश्वविद्यालय स्थापनाको लक्ष्य हासिल गर्ने कार्यक्रम थालनी गरेको छ । यसको अध्ययन गरेर आज कार्यवाहक प्रमुख सुनिता डंगोलले लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा. डा. माणिकरत्न शाक्य र बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलसँग सम्झौता गर्नुभएको छ । अध्ययन समितिले क्याम्पस सञ्चालनको सम्भाव्यता, उपयुक्त स्थानको […]