फाइनान्स कम्पनीहरुमा खराब कर्जाको चर्को दबाब

फाइनान्स कम्पनीहरूमा निष्क्रिय कर्जाको दबाब उच्च देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका १४ फाइनान्स कम्पनीको औसत निष्क्रिय कर्जा अनुपात ७.६६ प्रतिशत पुगेको छ। सबैभन्दा खराब अवस्था जानकी फाइनान्सको देखिएको छ। कम्पनीको निष्क्रिय कर्जा ६१.५५ प्रतिशत छ। त्यस्तै नेपाल फाइनान्सको १३.८३ प्रतिशत, गोर्खाज फाइनान्सको १३.३२ प्रतिशत र […]