अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट गोल गरेपछि एभर्टनले म्यानचेस्टर युनाइटेडसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ । हिल डिकिन्सन स्टेडियममा भएको खेलमा युनाइटेडले दुईपटक अग्रता बनाए पनि घरेलु टोलीले दुवैपटक बराबरी गर्दै अंक बाँड्न सफल भयो। यससँगै एभर्टनले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । खेलको पहिलो हाफ […]