दिव्य देवको भूमिका रहेको ‘बा : एक योद्धा’ को प्रदर्शन मिति सर्‍यो

१५ भदौ, काठमाडौं । रसुवा बाढीले सिर्जना गरेको विषम परिस्थितिलाई मध्यनजर गर्दै दिव्य देव लिड कलाकार रहेको 'बा: एक योद्धा' को प्रदर्शन सारिएको छ । यसअघि १९ भदौबाट देशभर रिलिज हुन लागेको फिल्मको प्रदर्शनी मिति …