१५औँ महाधिवेशनको प्रक्रिया सुरु भयो : सभापति थापा

२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आज (मंगलबार) देखि १५औँ महाधिवेशन प्रक्रिया सुरु भएको बताएका छन् । १५ औं महाधिवेशनअन्तर्गत जिल्लाहरुमा तोकिएका निर्वाचन अधिकृतहरूका लागि आयोजित कार्यक्रममा उनले महाधिवेशन प्रक्रिया सुरु भएको बताएका …