देउवा समूहलाई कांग्रेस नेताहरूको प्रश्न- विधि मान्ने कि गुटको निर्णय ?

२ भदौ, काठमाडौं । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय सम्मेलनबाट पारित गरेका विभिन्न प्रस्तावप्रति संस्थापन पक्षका नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् । उनीहरूले सम्मेलनबाट पारित दस्तावेजलाई पार्टीको आधिकारिक धारणा मान्न नसकिने भन्दै संविधान, विधि र …