सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रदेशसभाबाटै राजीनामा घोषणा गर्ने

मुख्यमन्त्री शाहले बिहीबार बसिरहेको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै पदबाट राजीनामा घोषणा गर्ने तयारी गरेका हुन् ।