बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार शक्तिशाली भूकम्प गएको छ । प्रारम्भिक विवरणअनुसार भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ठूलो भौतिक क्षति भएको छ। भूकम्पबाट कोलम्बियाको पेरेइरा सहर सबैभन्दा बढी प्रभावित भएको बताइएको छ। नगरप्रमुख माउरिसियो सालाजारलाई उद्धृत गर्दै काराकोल रेडियोले पेरेइरामा मात्रै कम्तीमा १८ जनाको […]