बाल क्यान्सर उपचार सुधारका लागि राष्ट्रिय समन्वयमा जोड

RajdhaniDaily.com | काठमाडौं । नेपालमा बाल क्यान्सर उपचारलाई प्रभावकारी बनाउन राष्ट्रियस्तरमा समन्वय बढाउँदै उपचारमा पहुँच विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। -