साढे २ किलो सुनका गहनासहित काठमाडौंकी इला पटेल भैरहवामा पक्राउ

बुटवल।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले  २ किलो ६०५ ग्राम  वरावरका सुनका गरगहना बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, हेडक्वाटर डण्डा रुपन्देहीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया इला पटेलबाट ती गरगहना बरामद गरेको हो  । उक्त सुनको बजार मूल्य दुई करोड ५१ लाख […]