धरौटीमा रिहापछि दिलभूषणले भने : राज्यमाथि प्रश्न नगर भन्न खोजिएको हो
२० असार काठमाडौं । पत्रकार दिलभूषण पाठकले पत्रकारिता जगतलाई तर्साउने नियतले राज्य आफूविरुद्ध लागेको प्रतिक्रिया दिएका छन् ।
बिहीबार जिल्ला अदातल काठमाडौंले उनलाई धरौटीमा रिहा रहेको छ । बिहीबार थुनछुेक बहसका लागि उपस्थित भएका पाठकले भने, …