वेस्ट इन्डिजसँग स्तब्ध नेपाल, एक खेलअगावै बाहिरियो (तस्वीरहरू)
३ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा नेपालले आइतबार लगातार तेस्रो हार बेहोर्यो ।
मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै एक खेल अगावै समूह चरणबाट बाहिरियो ।
वेस्ट इन्डिजसँग …