एनआरएनए अमेरिकाले भन्यो- युवासम्बन्धी कुनै कार्यक्रम तय भएको छैन, मन्त्री गुप्तालाई बोलाएका छैनौं

गैरआवसीय नेपाली संघ (एनआरएनए)अमेरिकाले खेलकुद मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको बताएको छ।