बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको तेस्रो वार्ता सकिएको छ। गत आइतबार र सोमबार दुई चरणको वार्ता गरेका उनीहरू बिहीबार तेस्रो चरणको वार्ताका लागि ज्वागलस्थित कुमार बेनको घरमा जुटेका थिए। वार्तापछि बाहिरिएका रविले कुनै प्रतिक्रिया दिएनन् । हँसिलो मुहारमा निस्किएका उनले मिलाएर कुरा बुझ्न सञ्चारकर्मीलाई भने । पत्रकारहरूले उनलाई […]