तीन दिनमा ५२ हजार ७ सयले घट्यो सुनको भाउ

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला १३ हजार चार सय रुपैयाँले घट्दै दुई लाख ८६ हजार ६ सयमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार र आइतबार पनि सुनको भाउ क्रमशः २० हजार पाँच सय र १८ हजार आठ सय रुपैयाँले घटेको थियो। पछिल्ला […]