चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । शनिबार बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।