कलङ्की–बसुन्धारा सडक विस्तार गर्न नेपाल र चीन सरकारबीच अन्तिम हस्ताक्षर हुनै बाँकी

काठमाडौं- काठमाडौं चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ । उक्त सडक वि.स. २०३० को दशकमा चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको थियो । सो समयमा नै चिनियाँ पक्षले बस्ती बढ्दै जाँदा विस्तार गर्नुपर्ने दायाँबायाँ ६२ मिटर क्षेत्रफल सीमाङ्कन गरिदिएको थियो । तर, नेपाल सरकारले सडकको लागि तोकिसकेको जग्गा अतिक्रमण हुनबाट रोक्न सकेन । यही कारण […]