नाफा बढ्दा पनि सुध्रिएन बैंकहरूको प्राथमिक पूँजी कोष दबाब

९ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष पहिलो त्रैमासमा पनि बैंकहरूको पूँजी कोष दबाबमा सुधार आएको छैन । बैंकहरूको नाफा ३९ प्रतिशत बढ्दा पनि पूँजी कोष दबाब कायमै देखिएको हो । चालु आव असोजसम्म वाणिज्य बैंकहरूको …