काठमाडौँ । अभिनेत्री गौरी मल्ल र हास्य कलाकार मनोज गजुरेललाई प्रहरीले पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा फैलिएको दृश्य चलचित्र ‘ककाकिकी’ को प्रचारका लागि तयार पारिएको निर्माण पक्षले जनाएको छ । चलचित्रका निर्देशक विक्की अग्रवालले उक्त दृश्य ट्रेलर सार्वजनिक कार्यक्रममा गरिएको अभिनय भएको स्पष्ट पारेका छन् । शनिबार काठमाडौँको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित कार्यक्रममा प्रहरीको पोसाक […]