नेपाल राष्ट्र बैंकमा ६१ पदका लागि दरखास्त आह्वान

काठमाडौँ– नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ कर्मचारी भर्नाका लागि खुला प्रतियोगितात्मक परीक्षामार्फत दरखास्त आह्वान गरेको छ । बैंकको केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले बिहीबार सूचना जारी गर्दै सहायक निर्देशक र सहायक पदमा आवेदन खुलाएको हो । सूचनाअनुसार सहायक निर्देशक (अधिकृत तृतीय) प्रशासनतर्फ २६, लेखा/लेखापरीक्षणतर्फ तीन, वाणिज्य कानुनतर्फ दुई र सूचना प्रविधितर्फ चार पदमा […]