शंकर पोखरेलसँग फेसबुक जुहारीमा उत्रिए गृहमन्त्री अर्याल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र गृहमन्त्री ओमप्रकाश अर्यालबीच फेसबुकमा सार्वजनिक जुहारी चलेको छ। भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्नहरूलाई गृहमन्त्री अर्यालले प्रहरीमार्फत छुटाउन दबाब दिएको आरोप पछिल्लो केही दिनदेखि चर्चामा छ। उनले जेन-जी आन्दोलनका अगुवा भनिएका सुधन गुरुङसहित करिब पाँच दर्जन व्यक्तिलाई प्रहरी […]