बाढीको धक्काबीच असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात, बंगलादेशतर्फको आपूर्ति पुनः सञ्चालन

काठमाडौँ । प्राकृतिक विपत्ति र बाढीपहिरोले प्रमुख जलविद्युत आयोजनाहरूमा क्षति पुर्‍याए पनि नेपालले चालु आर्थिक वर्षको असोज महिनामा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको बिजुली भारततर्फ निर्यात गरेको छ ।  यससँगै बाढीका कारण अवरुद्ध बनेको बंगलादेशतर्फको ४० मेगावाट विद्युत् आपूर्ति समेत वैकल्पिक आयोजनाहरूमार्फत पुनः नियमित भएको छ । नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण […]