४ कात्तिक, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेनजीसँगै बस्न नयाँ प्रस्ताव गरेकी छिन् । मंगलबार वालुवाटारमा जारी दलहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो प्रस्ताव गरेकी हुन् ।
दलहरूले राखेको चुनावको चासोपछि जवाफ दिंदै प्रधानमन्त्री कार्कीले भनिन्, 'राष्ट्रपतिज्यूबाट …