प्रियागोल्ड बिस्कुटको आयात र बिक्रीमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

मानव उपभोगका लागि अनुपयुक्त चोकर प्रयोग गरिएको पाइएपछि सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड’ बिस्कुटको आयात तथा बिक्री वितरणमा तत्काल रोक लगाएको छ।