सबै राज्यमा लागू हुने एकल एआई नियम ल्याउन कार्यकारी आदेश जारी गर्ने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै अमेरिकी राज्यमा लागू हुने एकल एआई (कृत्रिम बुद्धिमत्ता) नियम ल्याउन कार्यकारी आदेश जारी गर्ने घोषणा गरेका छन्। हरेक राज्यले आफ्नै–आफ्नै एआई कानून बनाउँदै गएका कारण कम्पनीहरूलाई काम गर्न कठिन भइरहेको बताउँदै ट्रम्पले कृत्रिम बुद्धिमत्ताको लागि एकल राष्ट्रिय नियम सिर्जना गर्ने घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले भने, “एआईमा अमेरिका अगाडि […]