काठमाडौं । भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धार अभियानअन्तर्गत नेपाली सेनाले सोमबार थप २० जनाको हवाई उद्धार गरेको छ। सेनाका अनुसार हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १७७ जनाको हवाई उद्धार गरिएको छ, जसमा ३ हजार ८९४ नेपाली र २८३ विदेशी नागरिक छन्। रसुवागढी जलविद्युत आयोजनाको टनेलमा आयोजना प्रतिनिधि र विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोजी […]