ओप्पोले नेपालमा सार्वजनिक गर्‍यो रेनो १६ सिरिज

काठमाडौं। स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा आफ्नो नयाँ रेनो १६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ। कम्पनीले भव्य फेसन शो आयोजना गर्दै रेनो १६ र रेनो १६ एफ नेपालमा सार्वजनिक गरेको हो। सार्वजनिक कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ तथा पूर्व ब्यूटी विथ अ पर्पस विजेता प्रियंका रानी जोशी, ग्याजेटबाइट नेपालकी प्रमुख कार्यकारी अधिकृत प्रतिमा अधिकारी र […]