चिलिमेमा कार्यरत ९ जना सम्पर्कमा

१४ भदौ, काठमाडौं । रसुवाको चिलिमे हाइड्रोपावरमा कार्यरत ९ जना व्यक्तिको उद्धार भएको छ । सशस्त्र प्रहरीका डीएसपी अपार प्याकुरेलका अनुसार स्याङ्जाका नारायण भट्टराई, कैलालीका रामसुन्दर चौधरी, अर्जुन चौधरी, प्रेम चौधरी, महादेव डंगौरा, श्यामनारायण कठरिया, विजय …