भोटेकोशीको जोखिम घटेपछि काठमाडौं–मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा सञ्चालन

रसुवाको भोटेकोशी नदीमा पुनः बाढी आएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै आइतबार बिहान केही समय अवरुद्ध गरिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्णरूपमा सञ्चालनमा आएको छ। भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएपछि प्रहरीले सावधानी अपनाउँदै नारायणगढबाट मुग्लिन हुँदै काठमाडौं र पोखरातर्फ जाने तथा ती क्षेत्रबाट आउने सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। भदौ १० गते […]