सामसङले नेपाली बजारमा नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोनसहित पाँच नयाँ डिभाइस सार्वजनिक गरेको छ। कम्पनीले Galaxy Z Fold8 Ultra, Galaxy Z Fold8, Galaxy Z Flip8, Galaxy Watch Ultra2 र Galaxy Watch9 नेपालमा सार्वजनिक गरेको हो। कम्पनीका अनुसार नयाँ डिभाइसको बिक्री अगस्ट २६ देखि सुरु हुनेछ। नयाँ Galaxy Z सिरिजअन्तर्गत तीन फरक फोल्डेबल स्मार्टफोन ल्याइएको छ भने […]