कृत्रिम बुद्धिमत्ता र सूचना प्रविधिमा सहकार्य गर्न आईआरजीडीडी र केएआईटीबीच समझदारी

इन्टरनेसनल रिलेसन्स एन्ड ग्लोबल डिप्लोमेसी डायलग (आईआरजीडीडी) नेपाल र दक्षिण कोरियाको कोरिया एसोसिएसन फर एआई एन्ड आईसीटी प्रमोसन (केएआईटी)बीच प्रविधि, कृत्रिम बुद्धिमत्ता र सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। दुई संस्थाबीच भर्चुअल माध्यमबाट समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीअनुसार कृत्रिम बुद्धिमत्ता, सूचना तथा सञ्चार प्रविधि, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा आपसी चासोका प्रविधिसम्बन्धी […]