२८ साउन, काठमाडौं । प्रहरीले जनआस्था साप्ताहिकका प्रकाशक एवं सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । श्रेष्ठ पक्राउको भोलिपल्ट प्रेस काउन्सिल नेपालले विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षण जनाउँदै यसलाई ‘आफ्नो क्षेत्राधिकारको विषयवस्तु’ भनेको छ …