काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै नेपालीले पसलमा होइन, मोबाइलको स्क्रिनबाट चिनेका छन्। एउटै गेटअप, रमाइलो बोल्ने शैली, दाजुभाइबीचको गज्जबको केमेस्ट्री र ग्राहकलाई दिने अनपेक्षित सरप्राइज, यिनै कारण सामाजिक सञ्जालमा करोडौँ मानिसको ध्यान तान्न सफल ‘जमजम ब्रदर्स’ अहिले काठमाडौँ आइपुगेका छन्। तर उनीहरूको नेपाल आगमन केवल आफ्ना नेपाली फ्यानसँग भेट्नका लागि […]