स्याङ्जामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवक मृत फेला

२५ साउन, स्याङ्जा । स्याङ्जाको गल्याङस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । स्याङ्जा प्रहरीका अनुसार सल्यानको सिद्ध कुमाख गाउँपालिका–१ घर भई हाल गल्याङ नगरपालिका–११ मुडकिल्लामा बस्दै आएका २५ …