काठमाडौं– बलिउडका दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेको महत्त्वाकांक्षी फिल्म ‘रामायण’को ट्रेलर अन्ततः सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक भएसँगै फिल्मले सामाजिक सञ्जालदेखि मनोरञ्जन जगतसम्म व्यापक चर्चा बटुलेको छ । भव्य दृश्य, शक्तिशाली भीएफएक्स र स्टारकास्टका कारण यो फिल्मलाई भारतीय सिनेमाकै सबैभन्दा ठूलो पौराणिक परियोजनामध्ये एक मानिएको छ । ट्रेलरमा रणवीर कपूर भगवान् रामको भूमिकामा शान्त, […]