निप्पोन फर्मास्युटिकलले आईपीओ ल्याउने, निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त

निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले प्रचलित धितोपत्रसम्बन्धी नियमावली तथा निर्देशिकाअनुसार आवश्यक नियामकीय स्वीकृति प्राप्त गरेपछि आईपीओ जारी गर्ने जनाएको हो। आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा निप्पोन फर्मास्युटिकलका प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल […]