देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज राति र भोलि उपत्यकामा वर्षाको सम्भावना रहेकाले नदी तथा खोलाको जलसतह बढ्न सक्ने जनाएको छ। महाशाखाका मौसमविद् विनोद पराजुलीका अनुसार वर्षासँगै बागमती, विष्णुमती, मनोहरा तथा अन्य नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले नदीकिनार र होचा स्थानमा बसोबास गर्ने नागरिकले […]