काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग आश्रमको होल्डिङ सेन्टरको गेटमा हिलाम्मे कपडामा चिसोले काँप्दै उभिएका एक बालक रुँदै भन्दै थिए, ‘जाडो लागिरहेको छ । लगाउने कपडा केही छैन, सबै भित्रै डुब्यो, चप्पल पनि बगायो ।’ कक्षा ५ मा पढ्ने ती बालकका कापी–किताब र स्कुल ड्रेस सबै बाढीले नष्ट गरिदिएको छ । स्थानीयका अनुसार ती बालकका आमाबुबा छैनन् […]