१६ जेठ, विराटनगर । संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटप्रति औद्योगिक नगरी विराटनगरका उद्योगी तथा व्यवसायीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
निजी क्षेत्रले उठाउँदै आएका धेरैजसो मागहरू बजेटमार्फत सम्बोधन भएको निजी क्षेत्रका …