माछापुच्छ्रे बैंकद्वारा नेपालपे कार्ड सेवा सुरु गर्न एनसीएचएलसँग सम्झौता

माछापुच्छ्रे बैंक लिमिटेडले डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यसहित एनसीएचएलसँग सहकार्य गर्दै नेपालपे कार्ड सेवा इनेबल गर्ने भएको छ। शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। उक्त सम्झौतापछि माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड जारी गर्न […]