‘ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो’ : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताएका छन्। -